‘ममी’को प्रिमियरमा बोल्ड प्रियंका, कस्तो छ प्रतिक्रिया ?

भोलि शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘ममी’को प्रिमियर काठमाडौंमा गरिएको छ । फिल्म हेरेर फर्किएका फिल्मीकर्मीहरुले यसलाई उत्कृष्ट भनेका छन् । दर्शकले, नेपाली फिल्ममा अहिलेसम्मकै उत्कृष्ट हरर फिल्म हेर्न पाउने तर्क उनीहरुको छ ।फिल्मको प्रिमियरमा मुख्य कलाकारहरु प्रियंका कार्की, सुलक्षण भारती, दीया मास्के पुगेका थिए । यस्तै, फिल्म हेर्नका लागि निर्देशक ज्ञानेन्द्र देउजा, दीपाश्री निरौला,…