‘वरिष्ठ बलराम’को छायांकन सुरु, दया र विजय एकसाथ

फिल्म ‘वरिष्ठ बलराम’को छायांकन आजबाट सुरु गरिएको छ । यो फिल्मको निर्माणपक्षले आज काठमाडौंको बुढालिनकण्ठ मन्दिरमा पुजा गर्दै फिल्मको छायांकन सुरु गरेको हो । यसअघि नै यो फिल्मको प्रदर्शन मिति पनि तय गरिसकिएको छ । फिल्मलाई आउँदो वर्षको कात्तिक ३ गते लक्ष्मीपूजाको दिनबाट रिलिज गर्ने तयारी यसको निर्माणपक्षको छ ।फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि…