‘मायावी’को नयाँ गीतमा भजन गाउँदै पल शाह

नायक पल शाह फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मायावी’मा भजन गाउँदै गरेको अवस्थामा देखिएका छन् । फिल्मको ट्रेलरमा यूवतीहरुलाई चुम्बन गर्दै हिडेका पल शाह यो गीतमा भने भजन गाउँदै हिडेका छन् । यसले पनि फिल्ममा उनको भूमिका के हो भन्ने कौतुहलता दर्शकमा उत्पन्न हुने देखिएको छ ।फिल्म ‘मायावी’को भजन गीत ‘माता विन्धवासिनी’मा पल…