‘बलिदान’को क्लाइमेक्समा ४२ फिट अग्लो कालीको मुर्ती

निर्देशक सन्तोष सेनको निर्देशनमा तयार भइरहेको फिल्म ‘बलिदान’को छायांकन अन्तिम चरणमा पुगेको छ । यो फिल्मको छायांकन पूर्वका विभिन्न जिल्लामा सेट लगाएर भइरहेको छ ।यसैबिच, यो फिल्मको क्लाइमेक्सका लागि निर्माण टिमले कथा अनुरुप दानवी प्रवृत्तीको अन्तय गर्ने देवी कालीको चण्डी स्वरुपलाई दर्साउने ४२ फिट अग्लो विशाल मुर्ती निर्माण गरेको छ । यो मुर्तीका लागि भारतको…