चाडै नै छायांकनमा जान लागेको फिल्म ‘जन्ते बाख्रो’को टिममा नयाँ नयाँ अनुहार भित्रिएका छन् । सिमोस सुनुवारको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा सौगात मल्ल मुख्य भूमिकामा छन् । उनी बाहेक अन्य कलाकारहरु नयाँ छन् । दुई वटा फिल्ममा काम गरिसकेपनि नायिका गरिमा शर्मा यो क्षेत्रमा स्थापित भइसकेकी छैनन् । यो फिल्ममा उनी मुख्य नायिकाको…