नायक प्रदीप खड्का र नायिका दिव्या रायमााझीको प्रेम चर्चा चलिरहेको छ । कतिपयले यो चर्चा फिल्म चलाउनका लागि हो पनि भनेका छन् । तर, उनीहरु निकट श्रोतका अनुसार, यी दुई गहिरो प्रेममा छन् भन्ने पनि छ ।यी दुइले एकसाथ दुइ फिल्ममा काम गरिसकेका छन् । उनीहरुले ‘एक्टर’ फिल्मबाट डेब्यू गरेका हुन् भने ‘पिताम्बर’मा पनि एकसाथ…