नायक अनमोल केसीसँग काम गर्ने चाहना धेरै नायिकाहरुको हुन्छ । अझ, फिल्म क्षेत्रमा स्थापित हुन चाहने धेरै नायिकाहरु अनमोलसँग फिल्ममा काम गर्न चाहन्छन् ।नेपाली फिल्म क्षेत्रमा स्थापित हुँदै गरेकी नायिका नीति शाहको करिअर पनि अनमोल केसीसँग जोडी बाँधेर सुरु गर्ने तयारी थियो । तर, नीतिले सोचे अनुसार भएन । उनको पहिलो फिल्म ‘एक्स ९’ नै…