महोत्सवमा १० लाख भन्दै हुटिङ गरेपछि समिक्षाले दिइन् जवाफ

काठमाडौं– चर्चित गायिका समीक्षा अधिकारी पछिल्लो समयमा नयाँ गीत रेकर्डिङ र विभिन्न कार्यक्रमहरुमा पर्फमेन्स गर्न व्यस्त छिन् । यसैक्रममा उ‍नी हालै आफ्नो सांगितिक प्रस्तुति दिन कपिलवस्तु पुगिन् । कपिलवस्तुको वाणगंगा नगरपालिकास्थित बुद्ध रंगशालामा यही मंसिर १९ गतेदेखि पुस २ गतेसम्म भइरहेको महोत्सवमा समिक्षालाई दर्शकले राम्रै साथ दिइरहेका थिए ।महोत्सवमा स्टेजमा माइक समातेर गीत गाउन ठिक…