गायक डम्बर नेपाली र दिपा सुहाङको नयाँ गित सार्वजनिक (भिडियो)

लक्ष्मण गजुरेल ,काठमाडौँ ,११ चैत । चर्चित गायक डम्बर नेपाली र गायिका दिपा सुहाङको आवाजमा रहेको नयाँ गित "जादु छ" बोलको गीत सार्वजनिक भएको छ । डम्बर नेपालीकै शब्द , संगितमा रहेको गित शनिबार सार्वजनिक भएको हो। गितको संगित संयोजन महाराज थापाले गरेका हुन् । सार्वजनिक भएको गितको भिडियोमा रुकमान लिम्बु र दिपा सुहाङको अभिनय…