नाबालिका गायिकाले आज पनि नवलपुर जिल्ला अदालतमा बयान फेरिकी छिन्। पल शाहले जबरजस्ती करणी गरेको भन्दै मुद्दा दर्ता गरेकी किशोरीले दुई सातापछि जिल्ला अदालत पूर्वीनवलपरासीमा शाहले बलात्कार नगरेको बताएकी छन् । पल शाहले आफूमाथि जबरजस्ती करणी गरेको भन्ने यसअघिको बयानमा सत्यता नरहेको समेत दाबी गरिन् । ती किशोरीले आफूले अरुको उक्साहटमा आएर शाहले बलात्कार गरेको…