नाबालिग बलात्कार अभियोगमा एक बर्ष जेल सजाय भोगी अदालतबाट सफाई पाएका नायक पल शाह अहिले पनि उक्त बिषयलाई जोडेर बिबादमा परिरहन्छन। उनि अहिले आफ्नो अभिनय कार्यमा व्यस्त बनिरहेका छन। बेला बेला उनले गरेका म्युजिक भिडियो, बोलेका सब्दहरुले आलोचित हुने गर्छन्। त्यस्तै कान्तिपुर टेलिभिजनको हास्य व्यंग्य ह्वात द फ्लप शो विथ सन्दिप क्षेत्रिसंगको अन्तर्वार्तामा उनले आफ्नो…