काठमाडौँ , २३ माघ । भारतकी चर्चित तथा लोकप्रिय गायिका लता मंगेशकरको निधन भएको छ । उनको निधनले संगितप्रेमि समग्र मानिष यतिबेला शोकमा छन् । वरिष्ठ गायिका लता मंगेशकरको निधनमा भारत सरकारले दुईदिने राष्ट्रिय शोकको घोषणा गरेको छ । भारतको सर्वोच्च पदक ‘भारत रत्न’द्वारा समेत विभूषित विश्व चर्चित गायिका लताको शोकमा दुई दिन राष्ट्रिय झण्डा…