कोरोनाविरुद्धको राहत कोषमा वर्षाको सहयोग

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले राहत कोष खडा गरेको छ । जसमा नायिका वर्षा सिवाकोटीले एक लाख रुपैयाँ सहयोग गरेकी छिन् । वर्षाले सामाजिक संजालमा एक भिडियो पोष्ट गर्दै आफूले सहयोग गरेको जानकारी दिएकी छिन् । उनले लकडाउनको चपेटामा परी दैनिकी गुजारा गर्न नपाएका व्यक्तिहरुको लागि सहयोग गरेको बोलेकी छिन् ।…