नायिका सिम्रन पन्तले करिअरको दोस्रो फिल्म साइन गरेकी छिन् । ‘होस्टेल ३’बाट उदाएकी सिम्रन अब नायक पल शाहको जोडी बन्न तयार भएकी हुन् । उनले, चन्द्र पन्तको निर्देशनमा बन्न लागेको फिल्म ‘आ बाट आमा’मा काम गर्ने पक्का भएको छ । फिल्मका निर्देशक, निर्माता र सिम्रनबिच कागजी संझौता भएको छ ।यो फिल्ममा नायिका विपना थापा, नायक…