काठमाडौं – लामो समयदेखि प्रतिक्षित नेपाली चलचित्र ‘बलिदान’ को टिजरले युट्युबमा रेकर्ड तोड्नेगरी धमाका मच्चाएको छ। सार्वजनिक भएको २४ घण्टामै यसले १ मिलियनभन्दा बढी भ्युज हासिल गर्दै नेपाली चलचित्र इतिहासमै छोटो समयमा यति ठूलो डिजिटल प्रतिक्रिया पाउने टिजरमध्ये एक बनेको छ। सामान्यतया गीत वा ट्रेलरले बढी भ्युज पाउने भए पनि ‘बलिदान’ को टिजरले असाधारण लोकप्रियता…