काठमाडौं - गायक तथा संगीतकार सफल शेरचनको स्वर, शब्द र संगीतमा तयार भएको गीत ‘भो नबोलाउ मलाई’ को भिडियो सार्वजनिक भएको छ। शनिबार राजधानीमा आयोजित एक विशेष कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा भिडियो रिलिज गरिएको हो। भिडियो सार्वजनिक गर्दै श्रेष्ठले गीत निकै मन पराएको बताए। उनले सफल शेरचनको प्रस्तुति, शब्द र धुनको प्रशंसा…