नायिका आँचल शर्माले फिल्म ‘जेरीः अन टप’का लागि खुबै मिहिनेत गरिरहेकी छिन् । यो फिल्मका लागि गतबर्ष उनले केही फिल्म पनि छाडिन् । आँचलले नयाँ फिल्म ‘झिंगे दाउ २’ मात्र साइन गरेकी छिन् । यो बाहेक अन्य फिल्ममा काम गर्ने सोच उनको तत्काल छैन ।आँचल अभिनित फिल्म ‘जेरीः अन टप’ भदौको ३१ गतेबाट रिलिजमा आउँदैछ…