नायक अनुप विक्रम शाहीले फिल्म ‘सुम्निमा’ साइन गरेका छन् । उनले निर्देशक मिलन चाम्ससँग चौथो पटक सहकार्य गर्न लागेका हुन् । अनुपको यो फिल्ममा अहिलेसम्म नदेखिएको भूमिका हुने बताइएको छ । यसका लागि अनुपले तयारी समेत थालिसकेका छन् ।मिलन र अनुपको यो चौथो सहकार्य हो । यसअघि उनीहरुले ‘हँसिया, वीर विक्रम र लिलिबिली’मा काम गरिसकेका…