नेपाल सरकारले शुरुवात गरेको वीर अस्पताल सरसफाइ कार्यक्रमका नाममा धुर्मुस सुन्तली फाउन्डेसनमाथि गम्भीर आरोप लागेको छ । फाउन्डेसनको नाममा लाखौं रकम असुल गरेको आरोप समेत लागेको छ । आजको नेपाल समाचारपत्रमा यो समाचार छापीएपछी सामाजिक संजालमा दुई थरिका प्रतिकिया आहीरहेको छ कसैले धुर्मुस सुन्तली फाउन्डेसनले इमोनलसनल तरिकाबाट समाजसेवाको नाममा ब्यापार गरिरहेको आरोप लगाएका छन् भने…