रेनु दाहाल र सोविता गौतमको प्रतिस्पर्धाले चितवन ३ को चुनाव रोचक बन्दै

काठमाडौं । आगामी फागुन २१ मा हुने निर्वाचनका लागि देशव्यापी माहोल तात्दै गएको छ । उम्मेदवारहरू घरघर पुगेर मतदाता भेट्न थालेपछि माहोत तातेको हो । यसैक्रममा चितवन ३ मा हुने चुनाव रोचक बन्दै गएको छ । दुई फरक राजनीतिक दलका दुई उच्च प्रोफाइल महिला उम्मेदवारहरूबीच प्रतिस्पर्धा भएकाले चुनाव रोचक बनेको हो । धेरैले मुख्य प्रतिस्पर्धा…