तीन जिल्लाका १५ कांग्रेस उम्मेदवार आज ‘भिजन १०’ प्रतिबद्धता सार्वजनिक गर्दै

काठमाडौं - काठमाडौं, ललितपुर र भक्तपुरमा नेपाली कांग्रेसका उम्मेदवारहरूले बिहीबार विकासको मार्गचित्र ‘भिजन १०’ प्रतिबद्धता सार्वजनिक गर्ने भएका छन् । काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी प्रतिबद्धता सार्वजनिक गरिन लागेको हो । कांग्रेस महामन्त्री प्रदीप पौडेलले उपत्यकाको दिगो विकासका लागि आगामी पाँच वर्षमा गरिने साझा कामको खाका तयार पार्दै सार्वजनिकीकरण गराउने पहल गरेका थिए। पौडेलले संघीय…