काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । मंगलबार दिउँसो साढे ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बैठक बस्ने भएको छ । त्यसअघि प्रधानमन्त्री बालेनले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसहित कर्मचारीहरूसँग छलफल गरिरहेका छन् । बैठकमा सरकारको राष्ट्रिय प्राथमिकता, यी निकायहरूको जिम्मेवारी, कार्यक्रम र बजेटबारे छलफल जारी रहेको…