धरानको बजेट हर्कको साम्पाङको आगमन पछि घट्यो

धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि १ अर्ब ६८ करोड ५८ लाख २३ हजारको अनुमानित बजेट पेश गरेको छ । चालू आर्थिक वर्षका लागि उपमहानगरपालिकाले २ अर्ब ३ करोड ६४ लाखको आय व्यय अनुमानगरिएको थियो । यथार्थ खर्च भने १ अर्ब ८ करोड ८९ लाख ३३ हजार भएको छ र आय भने १…