राष्ट्रिय प्रजातन्त्र पार्टीको अधिवेशन पश्चात् अध्यक्षमा मा. राजेन्द्र लिंदेनको उदयसंगै राप्रपामा युवा तथा विद्यार्थीको आकर्षण ह्वात्तै बढेको छ। कांग्रेस, एमाले र माओवादीवाट अब देशमा परिवर्तन र आर्थिक समृद्धि हासिल हुन असम्भव प्राय: रहेकाले शिक्षित तथा सीपयुक्त विद्यार्थी तथा युवाको आकर्षण बढेको हो। यस्तै युवा तथा विद्यार्थीलाई संगठित गर्न राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनलाई गतिशील बनाउन नवीन…