पहिलो पटक रोस्टममा उभिएर सुहाङले भनेः मलाई अझैपनि बुबा यतै हुनुहुन्छ जस्तै लाग्छ

काठमाडौं– संविधान सभाका अध्यक्ष स्व. सुवास चन्द्र नेम्वाङका छोरा तथा नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले पहिलोपटक संसदमा आफ्नो विचार राखेका छन् । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट छलफलमा आफ्ना भनाइ राख्न पुगेका सुहासले पहिलो पटक प्रतिनिधि सभाको रोस्टममा पुग्दा आफ्ना स्वर्यीय बुबाको स्मरण गरेका छन् । उनले भने, ‘उपनिर्वाचन जितेर संसदको रोस्टमबाट म पहिलोपटक…