१२ कक्षा उत्तीर्ण र २० वर्ष उमेर पुगेका छोरीको बिवाहमा सहयोग

सर्लाहीको चन्द्रनगर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष राजकुमार महतोले १२ कक्षा उत्तीर्ण र २० वर्ष उमेर पुगेका छोरीको बिवाहमा सहयोग गर्ने पहिलो निर्णय गरेका हुन् ।अध्यक्ष महतोले शुक्रबार पदभार ग्रहण गर्दै गाउँपालिकामा रहेको छोरीहरुले उच्च शिक्षा पूरा गरि २० वर्ष पारी बिवाह गर्ने छोरीलाई सम्मान स्वरुप ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन् । गाउँपालिकामा प्रत्येक…