नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पोखरा महानगर नेकपा (एकीकृत समाजवादी) लाई दिँदा विपक्षी दलले जित्ने अवस्था रहन सक्ने बताएका छन् ।नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेता यादवले भने, “गठबन्धनको उद्देश्य आफ्नो पक्षलाई जिताउने हो । https://www.youtube.com/watch?v=lbQFs3MELEQ&t=314s दलीय बाँडफाँटभन्दा पनि कुन उम्मेदवारले जित्छ भन्ने आधारमा टिकट दिने हो । पोखरामा हाम्रो राम्रो संगठन छ ।…