राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीलाई इमानको कशीमा सबैभन्दा माथि ताज पहिर्याएर राख्ने बताएका छन् । चितवनको चुनावी सभालाई सम्बोधन गर्दै उनले पार्टीका विवादित सांसद ढाकाकुमार श्रेष्ठलक्षित टिप्पणी गर्दै उनले भ्रष्टाचारका मुद्दामा पार्टीले ऐतिहासिक निर्णय लिने बताएका हुन् । ‘राष्ट्रिय स्वतन्त्र पार्टीलाई इमानको कशीमा सबैभन्दा कडा र सबैभन्दा माथि ताज पहिर्याएर राख्ने…