लम्बियो रास्वपाको बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीको(रास्वपा)को बैठक लम्बिएको छ। रास्वपाको केन्द्रीय कमिटी र संसदीय दलको बैठक अहिले पार्टी कार्यालय बसुन्धारामा बसिरहेको छ। https://youtu.be/WmlDkOKLOco बैठकले आज सरकारमा रहने वा नरहने बारे निर्णय गर्ने बताइएको छ।