बिगो तिर्ने रविको कदमले सहकारी ठगीको कसुर स्वीकार

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले नमागेको बैंक धरौटी रकम जिल्ला अदालत रुपन्देहीमा बुझाएको घटना विवादमा परेको छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम ठगी र संगठित अपराधको मुद्दामा रूपन्देही जिल्ला कारागारमा थुनामा रहेका निलम्बित सांसद लामिछानेले थुनामुक्त गर्न माग गर्दै सोमबार जिल्ला अदालतमा निवेदन दर्ता गराएका थिए । निवेदनसँगै सहकारी ठगी र संगठित…