इरानमा सरकार परिवर्तन हुन लागेको ट्रम्पको संकेत

काठमाडौँ । अमेरिकाले आइतबार इरानका तीन आणविक स्थल फोर्डो, नातान्ज र इस्फहानमा आक्रमण गरेपछि त्यहाँ सरकार परिवर्तनको सम्भावना बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरानमा शासन परिवर्तनको बारेमा टिप्पणी गरेका छन्। ट्रम्पले आफ्नो ट्रुथ सोसियलमा लेखेका छन्, ‘शासन परिवर्तन भन्नु राजनीतिक रूपमा सही मानिँदैन, तर यदि वर्तमान इरानी सरकारले इरानलाई फेरि महान बनाउन…