काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी फागुन २१ को निर्वाचनले संविधानलाई सही मार्गमा ल्याउने बताएका छन् । फागुन २१ मा चुनाव हुने नहुने भन्नेमा आशंका उत्पन्न भइरहेका बेला थापाले निर्वाचनबाटै नयाँ संसद् ल्याउने बताएका छन् । महामन्त्री थापाले सोमबार सामाजिक सञ्जालमार्फत निर्वाचनबाटै नयाँ संसद् र यसले संविधानलाई सही मार्गमा ल्याउने उल्लेख गरे ।…