मधेशमा मुख्यमन्त्री फुत्काउँदै कांग्रेस, जनकपुर पुगेर देउवाले दिए सन्देश

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताएपछि मधेश केन्द्रित राजनीतिक दलहरूमा भूकम्प गएको छ । अघिल्लो पाँच वर्षे कार्यकाल उपेन्द्र यादव नेतृत्वको जसपाका लालबाबु राउत मुख्यमन्त्री बनेका थिए । अन्य पाँचवटा प्रदेशमा मुख्यमन्त्री फेरिरहँदा मधेश र सुदूरपश्चिम प्रदेशमा भने फेरिएन । ०७९ को निर्वाचनपछि मधेशमा जसपाकै सरोजकुमार यादव…