काठमाडौं - माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले रास्वपालगायतका दलको अवरोधका बाबजुद पनि संसद् बलजफ्ती चलाउने कोसिस भइरहेकोमा आपत्ति जनाएका छन् । सबै प्रतिपक्षलाई विश्वासमा लिई सबैको सहमतिमा सदन सुचारु गर्न उनले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रमुख प्रतिपक्षी माओवादीसँगको दुईबुँदे सहमतिपछि सत्ता पक्षले प्रतिनिधिसभा बैठक सञ्चालन गरेको थियो । रास्वपा र राप्रपाको विरोधका बाबजुद पनि सभामुख…