जिल्ला अदालतबाटै थुनामुक्त हुने रविको प्रयास

काठमाडौं । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला अदालत रुपन्देहीमा पौने तीन करोड रुपैयाँ बराबरको बैंक जमानत पेस गरेका छन् । आफूलाई थुनामुक्तको माग गर्दै उनले बिगो बराबर बैंक जमानत अदालतमा बुझाएका हुन् । रविले दुई करोड ७४ लाख ८४ हजार बैंक जमानत पेस गरेको जिल्ला अदालत…