रेशम चौधरी भन्छन्– उपनिर्वाचनको प्रयोजनका लागि मेरो कारण दल दर्ता नभएको होइन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आफ्नो कारण रुपन्देही ३ को उपनिर्वाचनमा दल दर्ता नभएको दाबी गरेका छन् । उनले यसमा आफ्नो कुनै कमजोरी नभएको बताएका छन् । आफू अध्यक्ष पनि नभएको बताउँदै उनले केन्द्रीय समिति बैठक राखेर किन निर्णय नबुझाएको भनेर अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षमाथि प्रश्न गरेका छन् । ‘निर्वाचन प्रयोजनको लागि…