बालेनलक्षित पोखरेलको काउन्टर प्रतिक्रियाः कार्यकारी अधिकृत किन जान मानेका छैनन भन्नेमा ध्यान पुगेन

१७ फागुन, काठमाडौं ।  केपी शर्मा ओलीलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले असन्तुष्टि जनाएको केहीबेरमै एमाले महासचिव शंकर पोखरेलले काउन्टर प्रतिक्रिया जनाएका छन् । बालेनको नेतृत्वमा रहेको काठमाडौं महानगरपालिकामा किन कार्यकारी अधिकृत जान चाहँदैनन् भन्ने कुरामा उनको ध्यान नगएको भन्दै पोखरेलले प्रश्न उठाएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै बालेनले सामाजिक सञ्जालमा…