नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य अमनलाल मोदीले सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक (एमडी) कुलमान घिसिङलाई बर्खास्त गर्न लागेको भन्दै आपत्ति जनाएका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले राम्रो काम गर्न नसकेको र राम्रो काम गर्नेलाई पनि हटाउने प्रयत्न गरिरहेको बताएका हुन् । उनले सरकारको यस्तो…