प्रचण्डको चेतावनी; जनयुद्ध मेट्ने प्रयास गर्नेहरू खरानी हुनेछन्

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘जनयुद्ध’ मेटाउने प्रयास गर्नेहरू आफैं खरानी हुने चेतावनी दिएका छन्। बिहीबार पार्टीको केन्द्रीय कार्यालयमा आयोजित ३०औं ‘जनयुद्ध दिवस’ कार्यक्रममा सम्बोधन गर्दै उनले हजारौं शहीदहरूको बलिदान र बेपत्ताहरूको त्यागले सिँचिएको जनयुद्ध रहिरहने दाबी गरे। कसैले मेटाएर यो मेटिने छैन। जसले मेटाउने दुस्साहस गर्छ, उही खरानी हुन्छ, प्रचण्डले…