सामाजिक सञ्जालमा राप्रपाका नेताले अरु पार्टीको पोस्ट लाइक, सेयर गर्न नपाउने

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका नेता तथा कार्यकर्ताप्रति सामाजिक सञ्जालमा जथाभाबी लेख्न नदिन कार्यविधि ल्याएको छ । उक्त कार्यविधिमा राप्रपाका नेता कार्यकर्ताले सामाजिक सञ्जाल चलाउँदा प्रतिस्पर्धी पार्टी, व्‍यक्ति वा समूहले पार्टीलाई हित नहुने विषयको सामग्री शेयर गर्ने, लाइक गर्ने, रिट्विट गर्न नहुने उल्लेख छ । कार्यविधिको परिच्छेद १० को (ग) मा भनिएको छ,…