काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध कडा कदम चाल्न सरकारलाई आग्रह गरेका छन् । राजावादी समूहले तोडफोड गरेको नेकपा एकीकृत समाजवादी केन्द्रको कार्यालयमा स्थलगत अनुगमनसँगै समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीसँग प्रचण्डले हिजो भएको घट्नाको जिम्मेवार ज्ञानेन्द्र सरकारलाई यस्तो सुझाव दिएका हुन् । पूर्वराजाको मानसिकता आपराधिक छ भन्ने पुनः पुष्टि भएको…