हिरासतको फोटो भाइरल भएपछि रविले भने, ‘म सुरक्षित छैन’

काठमाडौं– रवि लामिछानेले हिरासतमा आफू सुरक्षित नभएको बताएका छन्। बुधबार सिसीटिभीबाट खिचिएको फोटो भाइरल भएपछि उनले लामिछानेले यस्तो बताएका हुन्। बिहीबार रविका सहयोगी एवम् रास्वपा सहकोषाध्यक्ष दीपक बोहराले जिल्ला प्रहरी कास्कीको हिरासतमा पुगेर रविलाई भेटेका छन् । भेटघाटको क्रममा उनले यस्तो बताएका हुन्। बोहराका अनुसार रविले भनेका छन्, ‘म सुरक्षित छैन, यिनीहरूले फोटो मात्रै होइन,…