काठमाडौं– सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई विभिन्न जिल्लामा बयानको लागि लगिने क्रम जारी छ । आज भने पर्सामा बयानको लागि लगिएको छ । अहिले पोखरा विमानस्थलबाट उनलाई काठमाडौं ल्याएर यतैबाट सिमरा हुँदै पर्सा लगिने भएको छ । लामिछानेलाई पोखरा विमानस्थल पुर्याइएको भिडिओ उनका सहयोगी एवम् रास्वपाका नेता दीपक बोहोराले सार्वजनिक गरेका…