काठमाडौं— आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले तराई–मधेशमा शितलहर र देशभरि चिसोबाट कठ्यांङग्रिएर जनता मर्ने अवस्था भएको भन्दै उनीहरुलाई बचाउनको लागि सरकारले तत्काल कदम चाल्नुपर्ने बताएका छन् । मंगलबार एक भिडिओ सन्देश जारी गर्दै साहले शितलहर सुरू भएको र तराईरमधेशका जनता प्रभावित हुन थालेको भन्दै सरकारले पूर्वतयारी नगरेकोमा आक्रोश पोखे । उनले भने,‘अहिले…