काठमाडौं– सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले प्रतिनिधि सभामा प्रतिवेदन पेश गरेका छन् । समितिले तीन महिनाभन्दा बढी समय लगाएर अनुसन्धान गरी प्रतिवेदन तयार गरेको थियो । कूल सात सदस्यीय उक्त समितिले प्रतिवेदनमा आज हस्ताक्षर भएको थियो । कार्यदेशमा उल्लेखित सहकारी संस्थासहित ४० वटा सहकारीको वित्तीय विश्लेषण…