काठमाडौं– एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई केहीदिनअघि मेडिकल व्यवसायी दुर्गा प्रसाईले प्रधानमन्त्रीले कम्बोडिमा अर्बौँ लगानी रहेको आरोप लगाएका थिए । सोही आरोपका कारण अफवाह फैलाउने काम गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । यता शुक्रबार एमालेले काठमाडौंको दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विदेशमा आफ्नो लगानी रहेको भन्नेहरुलाई जवाफ फर्काएका…