म किन भोट दिम ?

              नेताजि ! मैले तिमिलाई कुनै दिन मागिन, मार्क्स , एङेल्स , स्टालिन र मावहरुको साम्यवाद सर्लक्क ल्याइदेउ भएर । मैले तिमिलाई कहिल्यै भनिन, यही जुनिमा सर्लक्कै बुद्ध बनि भ्याईदेउ भनेर। मैले तिमिलाई कहिल्यै भनिन, प्लेटो र अरस्तुको राजनैतिक दर्शन बुझाईदेउ भनेर। नत मागें पुँजिबाद,समाजबाद,उदारबाद र नव उदारबादको भेद,…