सुत्ने पनि समय र तरिका छ ? यो कुरा कतिलाई थाहा होला ?

हिन्दू धर्ममा जीवनशैली कस्तो हुनुपर्छ भन्ने विषयमा राम्रोसँग बताइएको छ । यसले मानिसका हरेक विधि-व्यवहार, कर्म, संस्कार, रीतिरिवाज, दिनचर्या, समाज, सम्बन्ध, देश, काल। स्थान आदिलाई नियम, अनुशासन एवं धमद्वारा बाँधिएको छ । यसो पनि भन्न सकिन्छ- नियम नै धर्म हो । पर्याप्त सुत्नु किन आवश्यक छ र सुत्ने बेलामा कस्ता नियमको पालना गर्नुपर्छ भन्ने विषयमा…