आज साउनको पहिलो सोमबारी, साउनमा किन हुन्छ महादेवको विशेष पूजा ? जानिराखनुहोस

आज साउन महिनाको पहिलो सोमबारी । आज भगवना शिवको धुमधामसंग पूजा अर्चना गरिँदै छ । बिहानैदेखि धनुषा जनकपुरधामको शिव मन्दिर, क्षिरेश्वरनाथ महादेव, महोत्तरीको जलेश्वरनाथ महादेव, मंगलनाथ महादेव लगायतको देश तथा विदेशका शिवालयहरुमा पूजा अर्चना गर्ने भक्तजनहरुको घुइँचो लागेको छ ।साउन महिनाको सोमबार ब्रत बसेर विधिपूर्वक शिव भगवानको पुजा गर्नाले मनोकामना पुरा हुने, दीर्घायु, सुख, शान्ति,…