शुक्रबारको दिन कुन भगवानको कसरी पुजा गर्ने ? जान्नुहोस् !

हिन्दु मान्यता एवं परम्परा अनुसार विभिन्न बारमा विभिन्न देबी देवताको पुजा गरि हामीले आफ्नो भगवान प्रतिको आस्था प्रकट गर्ने गर्छौ!विशेष व्रत र अन्य उपवास बाहेक, अधिकांश नेपाली हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बार अनुरुपको देवताको पूजा गरि व्रत समेत बस्ने गर्दछन्। आज शुक्रबारका दिनमा हिन्दू धर्मावलम्बीहरुले आजको दिन शुक्रका साथै सन्तोषी…